Advertisements

लौ समबेदनाको ठाउँमा आयो रे बधाई

यहाँ बमजन र बलात्कारीको भयो दांई

लापरबाही र अपराधको पनि हद हुन्छ

ओलिज्यु के छ तपाई र विधाको गबाई ?

बम्जनलाई इश्वर मान्दा आश्रमलाई बेश्यालय बनाए

अब के बन्छ मेरो देश, नेता मान्दा तपाईंहरुलाई ?

Advertisements

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.