बम्जनलाई इश्वर मान्दा आश्रमलाई बेश्यालय बनाए अब के बन्छ मेरो देश, नेता मान्दा तपाईंहरुलाई ?

लौ समबेदनाको ठाउँमा आयो रे बधाई
यहाँ बमजन र बलात्कारीको भयो दांई
लापरबाही र अपराधको पनि हद हुन्छ
ओलिज्यु के छ तपाई र विधाको गबाई ?
बम्जनलाई इश्वर मान्दा आश्रमलाई बेश्यालय बनाए
अब के बन्छ मेरो देश, नेता मान्दा तपाईंहरुलाई ?
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस