मानबिय अस्तित्व


अहिले म मानबिय अस्तित्व बाँचिरहेछु
किनकी म द्वन्दमा छु।
पर्खाईको आश र पर्खाईको निरर्थकताको बिचमा छु।
झुल्किन लागेको घाम र झुल्किनसकेको घामको बिचमा छु।

चाहेको कुरा पाएपछी मस्तिष्क कहाँ चलायमान हुन पाउछ र?
बेग र संवेग बिचमा बाँचेको म
काँडा र फुल बिचमा उभिएको म
साच्चै मानबिय अस्तित्व बाँचिरहेछु ।

एउटा बिकलाङ परिबेश बिचबाट जन्मिएको
अदृश्य , अनिश्चित, र धमिलो आश बिच
भौतारिनु चलायमान जिन्दगिको गति हो ।
मानबिय अस्तित्व हो।
एउटा शक्ति हो।
परमानान्द हो।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope