शेक्सपियरका महत्वपूर्ण कथाहरुको अनुबाद मैले यस पुस्तकमा गरेको छु । यो पुस्तकमा दि टेम्पेस्ट, अ मिड्समर नाइट्स ड्रिम, दि विन्टर’स टेल, दि टेमिङ्ग अफ दि स्रिउ लगायत १० वटा कथाहरु छन्। अंग्रेजी र नेपालि साहित्यमा चाख राख्ने जो कोहिले यो पुस्तक पढ्न सक्नुहुन्छ। अंग्रेजीलाई नेपालि भाषामा अनुवाद गर्दा ठ्याक्कै त्यो स्वाद आउन कदापि सक्दैन। यद्दपि त्यसलाई मर्न नदिने गरि गरिएको यो अनुबाद तपाईंहरुले इन्जोए भने गर्नु हुनेछ। पढे पछि तपाईंहरुको प्रतिक्रिया मेरो लागि अझ मार्गदर्शक हुनेनै छ। यो पुस्तक नेपाली पुस्तक पसलमा पाइन्छ । ईडुकेशनल बुक हाउसले प्रकाशन गरेको यो पुस्तक उक्त पुस्तकालय काठमान्डू जमलमा भने अवस्य पाइन्छ। Translated stories are: The Tempest, A Midsummer Night’s dream, The Winter’s Tale, Much Ado About Nothing, As You Like It, The Merchant of Venice, Macbeth…
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com