माटोको माया


बिग एफ एममा ‘माटोको माया’का कार्यक्रम प्रस्तोता अर्जुन अधिकारीसंगको साहित्यिक छलफल र मेरा केहि कविताहरु ।
अर्जुन अधिकारीले कार्यक्रमको सुरुवात मेरो एउटा कबिता “सगरमाथा” मिठो भाकामा पढिदिएर सुरुवात गर्नु भएको छ र बाँकी कबिता म आँफैले वाचन गरेको छु । समय मिले सुन्नुहोला र कस्तो लाग्छ आफ्ना प्रतिक्रिया दिनुहोला । बिग एफ एम र कार्यक्रम प्रस्तोता अर्जुन अधिकारी लगायत यहाँहरु सबैलाई धेरै धेरै धन्यबाद ।

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope