बिग एफ एममा ‘माटोको माया’का कार्यक्रम प्रस्तोता अर्जुन अधिकारीसंगको साहित्यिक छलफल र मेरा केहि कविताहरु ।
अर्जुन अधिकारीले कार्यक्रमको सुरुवात मेरो एउटा कबिता “सगरमाथा” मिठो भाकामा पढिदिएर सुरुवात गर्नु भएको छ र बाँकी कबिता म आँफैले वाचन गरेको छु । समय मिले सुन्नुहोला र कस्तो लाग्छ आफ्ना प्रतिक्रिया दिनुहोला । बिग एफ एम र कार्यक्रम प्रस्तोता अर्जुन अधिकारी लगायत यहाँहरु सबैलाई धेरै धेरै धन्यबाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.