व्यस्त मेरो मधेस


चलायमान छ मेरो मधेस
भयरहित छ मेरो मधेस
खुल्ला छ मेरो मधेस
व्यस्त मेरो मधेस

हरियो छ मेरो मधेस
अन्नपानीले भरिएको छ मेरो मधेस
चराहरूको गीतले गुन्जायमान छ मेरो मधेस
व्यस्त मेरो मधेस

सुर्यका किरणले झलमल छ मेरो मधेस
खोलानालाले सिंचित छ मेरो मधेस
ठुलाठुला रूखमा चलिरहने बतासले ताजा छ मेरो मधेस
व्यस्त मेरो मधेस

आसा र आँटले भरिएको छ मेरो मधेस
मुस्कान र मायाले भरिएको छ मेरो मधेस
शाहास र करूणाले भरिएको छ मेरो मधेस
व्यस्त मेरो मधेस

लेखक परिचय: डा. महेश पोख्रेल नाक, कान, घाँटीका सर्जन कन्सल्टेन्ट हुन । उनि फुर्सदको समयमा साहित्य सृजना गर्न मन पराउँछन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope