Advertisements

काठमाडौ । अस्पतालको बेडमा सानो बाबु सुतिरहेका छन् । उनी ब्लड क्यान्सरले निक्कै थलिएका छन् । सुक्क–सुक्क गर्न बाहेक केही बोल्न सक्दैनन् । उनका दाजुपनि सानै छन् । छेउमा बसेका छन् । बारम्बार सुम्सुम्याउछनु । बाबुलाई जन्मदिने आमाको अनुहारपनि याद छैन ।बाबुलाई भने देख्यो भने चिन्न सक्लान् । उनीहरुका बाबा आमा यही धर्तीमा छन् । […]

आमा-बाबु दुबैले छोडे, ठुलो भएर ऋण तिर्छौ भाइलाई बचाउनुहोस्’ [सकेको सहयोग/सेयर गरौ] — मगरबस्ती
Advertisements

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.