अहिलेसम्म कोरोना भाइरसले मर्नेहरुको संख्या विभिन्न देशहरुमा यस्तो छ

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण २० हजार बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः
१. इटलीः ६,८२०
२. हुबेई प्रान्त, चीनः ३,१६०
३. स्पेनः २,८०८
४. इरानः १,९३४
५. फ्रान्सः १,१००
६. अमेरिकाः ७७५
७. ब्रिटेनः ४२२
८. नेदरल्याण्डः २७६
९. जर्मनीः १५७
१०. बेल्जियमः १२२
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस