अर्को चौथो ब्याक्तिमा पनि कोरोना भाईरस


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरी अर्को व्यक्तिको जाँचमा कोरोना भाईरसको संक्रमण फेला पारेको छ ।
३४ बर्षीय ब्याक्तिमा त्यो देखिएको हो । “अहिले उनलाई धनगडिको सेती अस्पतालमा आईसोलेसनमा राखिएको छ,” स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटा भन्छन ।
देबकोटा भन्छन उनि मार्च तारिखको २४ गते दुबहीबाट नेपाल आएका थिए र अस्पताल भर्ना भएका थिए ।
अब यो समेत गरेर नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या ४ पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope