अर्को चौथो ब्याक्तिमा पनि कोरोना भाईरस

१४ चैत्र २०७६, शुक्रबार १८:१९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरी अर्को व्यक्तिको जाँचमा कोरोना भाईरसको संक्रमण फेला पारेको छ ।
३४ बर्षीय ब्याक्तिमा त्यो देखिएको हो । “अहिले उनलाई धनगडिको सेती अस्पतालमा आईसोलेसनमा राखिएको छ,” स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटा भन्छन ।
देबकोटा भन्छन उनि मार्च तारिखको २४ गते दुबहीबाट नेपाल आएका थिए र अस्पताल भर्ना भएका थिए ।
अब यो समेत गरेर नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या ४ पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.