न्युयोर्कमा कोरोना भाईरसबाट मर्नेको दर हरेक १७ मिनेटमा एक जना

१४ चैत्र २०७६, शुक्रबार २२:२८

गत दुई दिनदेखि न्युयोर्कमा कोरोना भाईरसबाट मर्नेको दर हरेक १७ मिनेटमा एक जनाको छ । गत बिहिबार र सुक्रबार अरु ८४ जनाको मृत्यु भईसकेको छभने त्यसैगरी संक्रमित हुनेको संख्यापनि त्यतिकै बढिरहेको छ । यो लिंकमा गएरपनि समाचार पढ्न सकिन्छ । (https://nypost.com/2020/03/27/another-84-people-killed-by-coronavirus-in-new-york-city/)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.