गण्डकी प्रदेशमा पनि कोरोना संक्रमित भेटियो।

बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।विभिन्न सन्चार माध्यम तथा सामाजिक सन्जालका पोष्टहरुका अनुसार:
- बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो।
- २२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी क्यू आर ६५२ फ्लाइटबाट आएकी थिइन् । काठमाडौँ बाहिर कोरोना संक्रमित भेटिएका यिनी दोस्रो ब्याक्ती हुन, मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।
- याे संगै नेपालमा संक्रमणकाे संख्या ५ पुग्यो : स्वास्थ्य मन्त्रालय ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस