गण्डकी प्रदेशमा पनि कोरोना संक्रमित भेटियो।

१५ चैत्र २०७६, शनिबार ०७:०६

बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।विभिन्न सन्चार माध्यम तथा सामाजिक सन्जालका पोष्टहरुका अनुसार:

  • बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो।
  • २२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी क्‍यू आर ६५२ फ्लाइटबाट आएकी थिइन् । काठमाडौँ बाहिर कोरोना संक्रमित भेटिएका यिनी दोस्रो ब्याक्ती हुन, मन्त्रालयका प्रवक्‍ता विकास देवकोटाले बताए ।
  • याे संगै नेपालमा संक्रमणकाे संख्या ५ पुग्यो : स्वास्थ्य मन्त्रालय ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.