तरकारी पसल र भित्री बाटाहरुमा मान्छेको भिड: हेर्नोस तस्बिरमा

सरकारले पुरै देश लकडाउन गरेपनी ठाउँ ठाउँमा मान्छेको भिडभने झन बढी देखिएको छ। अझ साँझतिर निस्कने हो भने त “इभिनिङ वाल्क” गर्ने र तरकारी किन्ने मान्छेहरुको ताँतिनै लागेको देखिन्छ। मासुपसलमा पनि मासु किन्ने र बेच्नेको कमि छैन। खसिको मासु भने बजारमा नभएको तर कुखुराको मासु किन्ने मान्छेको भने कमि नभएको टिकाथली चोकका एक मासु ब्यबसायी बताँउछन। प्राय पसलहरु बन्द त छन नै, तैपनी मान्छेको भिड भने नभएको होईन। हेर्नोस यी तस्बिरहरु।

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस