तरकारी पसल र भित्री बाटाहरुमा मान्छेको भिड: हेर्नोस तस्बिरमा

१५ चैत्र २०७६, शनिबार ०९:१२

सरकारले पुरै देश लकडाउन गरेपनी ठाउँ ठाउँमा मान्छेको भिडभने झन बढी देखिएको छ। अझ साँझतिर निस्कने हो भने त “इभिनिङ वाल्क” गर्ने र तरकारी किन्ने मान्छेहरुको ताँतिनै लागेको देखिन्छ। मासुपसलमा पनि मासु किन्ने र बेच्नेको कमि छैन। खसिको मासु भने बजारमा नभएको तर कुखुराको मासु किन्ने मान्छेको भने कमि नभएको टिकाथली चोकका एक मासु ब्यबसायी बताँउछन। प्राय पसलहरु बन्द त छन नै, तैपनी मान्छेको भिड भने नभएको होईन। हेर्नोस यी तस्बिरहरु।

तरकारी पसलमा सब्जी किन्ने मानिसहरुको भिड
इभिनिङ वाल्कमा मानिसहरु

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.