गितनै छ नि “आँधीले लुक्नु पर्ने भो, हो हो काँडाले झुक्नु पर्ने भो, जिन्दगीको मिठो यात्रा अब सुरु हुने भो” सायद त्यहि भएर होला यी मायालु जोडिहरुलाई माया गर्न कोरोनाको माहामारी र हल्लाले पनि छेकेन । बरु मास्कनै लगाएर माया पोख्नपो थाले । हेर्नोस केहि तस्बिरहरु ।

गर्न

(Source: Mashable.com)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.