खानेपानी चाहियो ? तलको नम्बरमा सम्पर्क गर्नुहोस

१६ चैत्र २०७६, आईतवार ०५:४४

काठमाण्डौ,चैत्र १६ ।उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका खानेपानी आपुर्तीकर्ताहरुसँग सम्पर्क गरेर टेलिफोन आग्रहका आधारमा घरघरमै पानी वितरण गर्ने व्यवस्था मिलाएको छ । उपभोतmाले आफुलाई पायक पर्ने स्थानको आधारमा निम्न व्यतिहरुलाई सम्पर्क गरि खानेपानीको सुविधा लिन सक्नेछन् । श्रोत ः अन्नपूर्ण पोष्ट

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.