नेपाली सिने कलाकारहरु इन्स्टग्राममा, सन्देश बाँडदै, पोज दिदै

१६ चैत्र २०७६, आईतवार ०३:१७

काठमान्डू लकडाउन भएपछी नेपाली सिने कलाकारहरु पनि केहि फुर्सदिला देखिन्छन । हुन् त उनीहरुलाई पनि बोर भएको हुनसक्छ । लाग्छ उनीहरु पनि घरमै बसेर कोरोना माहामारी बिरुद्द लडिरहेका छन्, घरमै बसी बसी सन्देश बाडिरहेछन, सरकारलाई साथ् दीरहेछन । उनीहरुले हालेका इन्स्टग्रामका तस्बिरहरुबाट पनि यहि कुरोको महसुश हुन्छ ।

Rajesh Hamal
From Keki Adhikari’s account
From Malvika Shubba’s account
From Shrsti Shrestha’s account

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.