कोरोना भाइरसले ल्यायो जुमबिरुद्धका ह्याकरको बढ्दो संख्या


अहिले बिस्व कोरोना भाइरसको महामारीमा भैरहँदा, धेरै व्यक्तिहरु घरैबाट आफ्ना साथि, परिवार र आफन्तसँग सम्पर्कमा आईरहेका छन् । माहामारीको कारण पाठकहरु समेत डिजिटल पत्रपत्रिकामा भरपर्न थालिसकेका छन् ।

यतिमात्र होईन विभिन्न ब्यापार-बिजनेस समेत अनलाईननै भैरहेको छ । विभिन्न मिटिङ्ग हुने देखि बिद्यार्थी पढाउनेसम्म पनि अनलाईननै चलिरहेको छ । यी बिबिध कारणले जुम (Zoom) यौटा राम्रो वार्ता गर्ने प्लाट्फ़र्म भएको छ । र जुम धेरैले प्रयोग गर्न थालेका छन् ।

सायद यहि कारण हुनसक्छ ह्याकरहरुको पहिलो लक्ष्य भनेको जुमको बड्दो मागप्रति आक्रमण गर्ने ।
जब मानिसहरु सेल्फ-आइसोलेसनमा बस्न थाले त्यहिदेखी जुमको प्रयोग अत्यादिक बढि हुन थाल्यो, साइबर सेक्युरिटीमा अनुसन्धान गर्नेहरु वताउँछन् ।

उनीहरु वताउँछनकि यो महामारी सुरुभए देखि अरु १७०० जति नया जुमका डोमेनहरु दर्ता भए । त्यसमा ७० वटा डोमेनजति व्यक्तिको निजि सुचनाहरु चोर्ने अर्थात् ह्याकिंग गर्ने प्रयोजनले भएका छन्, अनुसन्धान गर्नेहरु वताउँछन् ।
यहि बिषयलाई जोड दिदै म्याशेबल लेख्छ, ह्याकरहरुको संख्या पनि त्यतिनै बढ्ने देखिन्छ जति जुम प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope