लकडाउनमा पुलमाथिबाट कौसलटार, भिड्यो रिपोर्टिङ्ग तस्बिर सहित


कतै काग चारो टिप्दै थियो, कतै कुकुर बाटामा लमतन्न सुतिरहेको थियो ।
लकडाउनको नौ दिन आज, काठमान्डू प्राय सुनसान देखिन्थ्यो । दिउँसोतिर भक्तपुरको कौसलटार पुग्दा केहि सामग्री बोकेका जिप र प्राइभेट गाडिहरु बाहेक केहि देखिदैनथ्यो भने प्रहरी र ट्राफिक जवानहरु मास्क लगाएर सडकमै ड्युटीमा देखिन्थे । कोहि व्यक्ति आएको देखे भने सोधपोछ गरिहाल्थे उनीहरु । हेर्नोस भक्तपुर कौसलटारको पुलमाथि बाट खिचिएका केहि तस्बिरहरु भिड्यो सहित ।

A bird’s eye view from the bridge at Kausaltar, Bhaktapur while Kathmandu in lockdown

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope