कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, मृत्यु ५३ हजार, बढी इटाली, स्पेन र अमेरिकामा

२० चैत्र २०७६, बिहीबार १९:४७

वोर्ल्डमिटर वेबसाईटका अनुसार, कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने, मृत्यु हुनेको संख्या ५३ हजार । यसमा कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमीत हुनेको संख्या अमेरिकामा छ भने, सबै भन्दा बढि मृत्यु हुनेको संख्या क्रमस: इटाली र स्पेनमा, १४००० र १०४०० छ ।

अहिले नेपालमा भने संक्रमितको संख्या ६ पुगेको छ, अहिलेसम्म भाइरसबाट कसैकोपनि मृत्यु भएको पुष्टि भएको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.