कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, मृत्यु ५३ हजार, बढी इटाली, स्पेन र अमेरिकामा

वोर्ल्डमिटर वेबसाईटका अनुसार, कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने, मृत्यु हुनेको संख्या ५३ हजार । यसमा कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमीत हुनेको संख्या अमेरिकामा छ भने, सबै भन्दा बढि मृत्यु हुनेको संख्या क्रमस: इटाली र स्पेनमा, १४००० र १०४०० छ ।
अहिले नेपालमा भने संक्रमितको संख्या ६ पुगेको छ, अहिलेसम्म भाइरसबाट कसैकोपनि मृत्यु भएको पुष्टि भएको छैन ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस