२० चैत्र,काठमाण्डौँ
नेपालमा छैटौँ कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले छैटौँ व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको विहिबार पुष्ठि गरेको हो ।
संक्रमित महिला बाग्लु«ँग कै भएको मन्त्रालयले प्रष्ट पारेको हो । उनी यसअघि कोरोना संक्रमित भएकी १९ बर्षिया यूवती आएको कतार एअरवेजको क्युआर ६५२ मै नेपाल आएकी थिइन् । यससंगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ । जसमा एकजना निको भइसकेका छन् भने बाँकी आइसोलेसनमा उपचाररत छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com