नेपालमा छैटौँ कोरोना संक्रमित

२० चैत्र २०७६, बिहीबार ०७:४५

२० चैत्र,काठमाण्डौँ
नेपालमा छैटौँ कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले छैटौँ व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको विहिबार पुष्ठि गरेको हो ।

संक्रमित महिला बाग्लु«ँग कै भएको मन्त्रालयले प्रष्ट पारेको हो । उनी यसअघि कोरोना संक्रमित भएकी १९ बर्षिया यूवती आएको कतार एअरवेजको क्युआर ६५२ मै नेपाल आएकी थिइन् । यससंगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ । जसमा एकजना निको भइसकेका छन् भने बाँकी आइसोलेसनमा उपचाररत छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.