पोखरामा पोजिटिभ, काठमाण्डौमा नेगेटिभ


पोखरा,२१ चैत । कास्कीको पोखरामा कोरोना संक्रमित देखिएको छैन । कास्कीको पोखरामा भारतबाट आएका एक व्यक्तिलाई कोरोना संक्रमण भएको भनिए पनि अन्ततः रिपोर्ट नेगेटिभ आएको हो । उक्त व्यक्तिको रिपोर्ट पोखरामा पोजेटिभ आएपछी प्रदेश सरकारले पुनः जाँचको लागि काठमाण्डौ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । शुक्रबार रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार भेटघाट कार्यत्रक्रम मार्फत जानकारी दिएको हो । मन्त्रालयले हालसम्म कोरोना संक्रमित भई बसेका पाँच जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope