भाइरससँग लड्न सक्ने तयारिनै छैन, सुरक्षा छैन, मैले बच्न जागिर छोड्दे, रुँदै भनिन, हेर्नोस भिड्यो ।


अहिले एउटा भिड्यो फेसबुकमा भाइरल भैरहेको छ । उक्त भिड्योमा एक नर्सले आफ्नो सुरक्षाको लागि जागिरनै छोडेर हिडेको बताएकी छिन । उनले रुँदै भनेकी छन् कि अमेरिका कोरोनाभाईरस सँग पुर्णरुपमा तयारिनै छैन । लाउने मास्क छैन, गाउन छैन । उनले भनिन उनलाई कोरोना भाइरस संक्रमित भएको कक्षमा खटाईएको थियो, तर उनीसंग लाउने मास्क थिएन । उनले म्यानेजरलाई आँफुसँग मास्क नभएको बताईन तर म्यानेजरले कतैबाट उपलब्द गराउन नसकेपछि उनले जागिरनै छोडिन आँफु बच्न र परिवारसंग समय बिताउन । यो कुरा उनले उक्त भिड्योमा डाको छोड्दै, रुँदै बताएकी छन् । उनि भन्छिन, ‘यो भाइरससँग लड्न सक्ने अमेरिकाको कुनै तयारिनै छैन, स्वास्थ्यकर्मिको कुनै सुरक्षा छैन।’ हेर्नोस भिड्यो । यहाँनेर पनि छ, हेर्नसक्नुहुनेछ ।


अहिलेसम्म सबैभन्दा बढि कोरोना संक्रमित भएको देशनै अमेरिका हो भने, त्यहाँ मर्नेको संख्या दिनदिनै बढिरहेको छ । हरेक दिन अमेरिकामा स्वास्थ्यकर्मीलाई चाहिने सामाग्री हरुको अभाब खड्किरहेको छ भने अस्पतालमा कोरोना संक्रमितलाई राख्ने ठाउँको अभाब त्यतिनै छ । संक्रमितको संख्या बढेर अझ माथि पुग्ने सी एन एन लगायत धेरै समाचार माध्यम हरुले बताईरहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope