स्पेनमा मृत्युहुनेको संख्या इटालीको नजिक, इटाली १४ हजारको हाराहारीमा


स्पेनमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या फेरी १ हजार थपिएको छ, त्यहाँको स्वास्थ्यमन्त्रीले बताए । र अहिले त्यहाँ मृत्यु हुनेको संख्या झन्डै इटालीको नजिक आईपुगेको छ । अहिले इटालीमा मृत्यु हुनेको संख्या १४ हजार कटिसकेको छ ।
अहिलेसम्मको आंकडा हेर्दा स्पेनमा मृत्यु हुनेको संख्या ११ हजार कटिसकेको छ । यो अहिलेसम्म कोरोना भाईरसबाट सबै भन्दा बढि मृत्यु हुने देशहरुमा दोस्रो हो ।
अहिले त्यहाँ संक्रमितको संख्या १ लाख २० हजार छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope