काठमाडौ, २१ चैत । चलचित्र प्राबिधिकका लागि कलाकार दीपकराज गिरि र दीपा श्री निरौलाले सहयोग गर्ने भएका छन । लकडाउनको समयमा समस्यामा परेका प्राबिधिकहरुलाई दिपक दिपाले सहयोग गर्ने भएका हुन । उनिहरुले आर्थिक सहयोगको लागि अभियान नै चलाउने कार्यको नेतृत्व गर्ने सिने पत्रकार अनुप भट्टराईले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन ।

यसैबीच आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राबिधिकलाई अभिनेता पल साहले रु ५ लाख, छक्का पञ्जा समुह बाट १ लाख १० हजार र न्यूज फिल्मीको तर्फबाट १० दश हजार सहयोग गर्ने घोषणा गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.