चलचित्र प्राबिधिकलाई दिपक दिपाको सहयोग

काठमाडौ, २१ चैत । चलचित्र प्राबिधिकका लागि कलाकार दीपकराज गिरि र दीपा श्री निरौलाले सहयोग गर्ने भएका छन । लकडाउनको समयमा समस्यामा परेका प्राबिधिकहरुलाई दिपक दिपाले सहयोग गर्ने भएका हुन । उनिहरुले आर्थिक सहयोगको लागि अभियान नै चलाउने कार्यको नेतृत्व गर्ने सिने पत्रकार अनुप भट्टराईले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन ।
यसैबीच आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राबिधिकलाई अभिनेता पल साहले रु ५ लाख, छक्का पञ्जा समुह बाट १ लाख १० हजार र न्यूज फिल्मीको तर्फबाट १० दश हजार सहयोग गर्ने घोषणा गरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस