कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ७० हजार, संक्रमित १३ लाख, अमेरिकामामात्रै झन्डै साँढे ३ लाख, मृत्यु १० हजार


बिस्वमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ७० हजार छ भने, संक्रमित हुनेको संख्या १३ लाख पुगेको छ । हेर्नुहोस स्क्रिन्सट ।

अमेरिकामामात्रै कोरोना भाईरसबाट संक्रमितको संख्या झन्डै साँढे ३ लाख छ भने, मृत्यु हुनेको संख्या १० हजार पुगेको छ । हेर्नुहोस स्क्रिन्सट ।

अहिले कोरोना भाईरस माहामारिबाट बिस्व आतंकित भईरहँदा, अमेरिकामा मात्रै मर्नेको संख्या करिब १० हजार पुगेको छ भने संक्रमितको संख्या साँढे ३ लाख हाराहारी छ । वोर्ल्डमिटर वेबसाईटको डाटालाई हेर्दा यो संख्या भनेको विस्वका अरु देशहरुमा भन्दा द्रुत गतिमा आकासिँदो देखिन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope