बिस्वमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ७० हजार छ भने, संक्रमित हुनेको संख्या १३ लाख पुगेको छ । हेर्नुहोस स्क्रिन्सट ।

अमेरिकामामात्रै कोरोना भाईरसबाट संक्रमितको संख्या झन्डै साँढे ३ लाख छ भने, मृत्यु हुनेको संख्या १० हजार पुगेको छ । हेर्नुहोस स्क्रिन्सट ।

अहिले कोरोना भाईरस माहामारिबाट बिस्व आतंकित भईरहँदा, अमेरिकामा मात्रै मर्नेको संख्या करिब १० हजार पुगेको छ भने संक्रमितको संख्या साँढे ३ लाख हाराहारी छ । वोर्ल्डमिटर वेबसाईटको डाटालाई हेर्दा यो संख्या भनेको विस्वका अरु देशहरुमा भन्दा द्रुत गतिमा आकासिँदो देखिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.