अरु ८ दिन लकडाउन लम्ब्याउने सरकारको निर्णय

सरकारले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय गरेको छ । उक्त निर्णय भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
यो लकडाउनको अवधि दोस्रो पटक थपिएको हो ।
नेपालमा संक्रमितको संख्या बढेर ९ पुगेपछि सरकारले यसमा झन् कडिकडाउ गरेको हो ।
तस्बिर: अनलाईन साभार
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस