अरु ८ दिन लकडाउन लम्ब्याउने सरकारको निर्णय

२४ चैत्र २०७६, सोमबार ०६:५८

सरकारले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय गरेको छ । उक्त निर्णय भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
यो लकडाउनको अवधि दोस्रो पटक थपिएको हो ।

नेपालमा संक्रमितको संख्या बढेर ९ पुगेपछि सरकारले यसमा झन् कडिकडाउ गरेको हो ।

तस्बिर: अनलाईन साभार

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.