आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

२४ चैत्र २०७६, सोमबार १९:३६

कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।
सोमबार राति ८ बजे विजयनगर गाउपालिका–२ जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्युएको अस्पतालका मेडिलक सुपरिटेण्डडेन्ट किशोर बन्जाडेले जानकारी दिए ।
फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको उनले जानकारी दिए । भरको स्वाब परीक्षणका लागि बुटवलमा ल्याइए पनि अझै रिपोर्ट आइनसकेको उनले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.