कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, संक्रमितको १४ लाख, हेर्नुहोस हरेक देशको अवस्था


कोरोना भाईरस माहामारीको कारण अहिले मृत्यु हुनेको संख्या ७६ हजार नजिक पुगिसकेको छ भने संक्रमित हुनेको संख्या १४ लाख भएको छ । सबैभन्दा बढि कोरोना संक्रमित विश्वका देशहरु मद्धे अमेरिका अहिले पहिलोमा छ अर्थात झन्डै ४ लाखको नजिक । अमेरिकामा करिब ११ हजारको मृत्यु भईसकेको छ । कोरोना संक्रमित हुनेहरुको आधारमा, अमेरिका पछि क्रमश: स्पेन, ईटाली, जर्मनी, फ्रान्स, चाईना, इरान , ब्रिटेन, टर्की, बेल्जियम छन् भने मृत्यु हुनेको आधारमा क्रमश: ईटाली, स्पेन, फ्रान्स, ब्रिटेन, ईरान, चाईना, बेल्जियम छन् । हेर्नुहोस स्क्रिन्शट:


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope