अस्पतालले भर्ना गर्न मानेन, बिरामीको ज्यान गयो


२६ चैत, कैलाली । कैलालीको गोदावरी नगरपालिका -२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको धनगढीमा अस्पतालमा भर्ना गर्न नमानेपछि ज्यान गएको छ । उनको उपचार नपाए मृत्यु भएको हो ।

उनलाई बुधबार साढे ११ बजे धनगढीस्थित माया मेट्रो अस्पताल पुरार्‍याइएको थियो । तर भट्टलाई अस्पतालले भर्ना गर्न मानेन, र केहीबेर त्यहि अलपत्र हुनु पर्यो, त्यहि क्रममा उनि बिते उनका आफन्तले बताए ।

मुटुको अप्रेसन गरेका भट्टलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । तर अस्पतालले भेन्टिलेटर छैन भनेपछि उनका आफन्तले उनलाई घर ल्याए । घरमा पुर्‍याएको केही घण्टमै उनको मृत्यु भयो ।

डाक्टरको तर्फबाट भने भेन्टिलेटर नभएको र अवस्था चिन्ताजनक भएपछि अन्यत्र लैजान सुझब दिएको राय थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope