संसार लकडाउनमा, चाईनाको वुहान खुल्दै: हेर्नुहोस फोटो फिचर

२६ चैत्र २०७६, बुधबार १०:०२

संसार लकडाउनमा ठप्प हुँदा गत डिसेम्बर ३० तारिखमा कोरोना भाइरस देखिएको चीनको वुहान शहरमा बल्ल लकडाउन हटेको छ। ७६ दिन लामो लकडाउन हटेपछि वुहानबासीहरु भाबुक बनेका छन् । लकडाउन खुलेको पहिलो दिनमै धेरैले वुहान छाडेर अन्त लागेका छन् भने कयौँ भागबाट यहाँ आएका स्वास्थ्यकर्मी र चिकित्सकहरु आफ्नो घरतर्फ फर्किएका छन्। वुहान एयरपोर्टमा घर फर्किनेको ताँती देख्‍न सकिन्थ्यो। कोहि साथीसँग अंगालो मारेर रोइरहेका थिए । वुहान शहर कोरोना भाइरसको एपिसेन्टर बनेको थियो ।

त्यो खुशीमा सहरका गगनचुम्बी भवनलाई झिलिमिली बत्तीले सजाइयो। हेर्नुहोस केहि तस्बिरहरु:

(200408) — WUHAN, April 8, 2020 (Xinhua) — Passengers line up to enter the Hankou Railway Station in Wuhan, central China’s Hubei Province, April 8, 2020. With long lines of cars streaming through expressway tollgates and masked passengers boarding trains, the megacity of Wuhan in central China lifted outbound travel restrictions on Wednesday after almost 11 weeks of lockdown imposed to stem the COVID-19 outbreak. (Xinhua/Xiao Yijiu)
(200408) — WUHAN, April 8, 2020 (Xinhua) — A staff member guides a passenger to scan the QR code for health check before taking the train at the Hankou Railway Station in Wuhan, central China’s Hubei Province, April 8, 2020. With long lines of cars streaming through expressway tollgates and masked passengers boarding trains, the megacity of Wuhan in central China lifted outbound travel restrictions on Wednesday after almost 11 weeks of lockdown imposed to stem the COVID-19 outbreak. (Xinhua/Xiao Yijiu)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.