संसार लकडाउनमा ठप्प हुँदा गत डिसेम्बर ३० तारिखमा कोरोना भाइरस देखिएको चीनको वुहान शहरमा बल्ल लकडाउन हटेको छ। ७६ दिन लामो लकडाउन हटेपछि वुहानबासीहरु भाबुक बनेका छन् । लकडाउन खुलेको पहिलो दिनमै धेरैले वुहान छाडेर अन्त लागेका छन् भने कयौँ भागबाट यहाँ आएका स्वास्थ्यकर्मी र चिकित्सकहरु आफ्नो घरतर्फ फर्किएका छन्। वुहान एयरपोर्टमा घर फर्किनेको ताँती देख्न सकिन्थ्यो। कोहि साथीसँग अंगालो मारेर रोइरहेका थिए । वुहान शहर कोरोना भाइरसको एपिसेन्टर बनेको थियो ।
त्यो खुशीमा सहरका गगनचुम्बी भवनलाई झिलिमिली बत्तीले सजाइयो। हेर्नुहोस केहि तस्बिरहरु:









Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com