अमेरिकामा नेपालीहरु यसरी समय बिताउँदैछन: तस्बिर र भिड्यो

अहिले संसार लकडाउनमा छ। त्यसले भय र त्रास निम्त्याएको छ। अमेरिकामा त झन कोरोनाभाईरस संक्रमीत र मृत्यु हुनेको संख्या झन आकासिँदो छ। अमेरिकामा रहेका ५ जना नेपालिको समेत कोरोनाको कारण मृत्यु भैसकेको। त्यसले वातावरण झन डरलाग्दो बनाएको छ। अमेरिकामा लकडाउन नभएपनी पसलहरु, रेष्टुरेन्टहरु प्राय: बन्द छन। आखिर कसरी समय बिताईरहेछन त उनिहरु भन्ने कुरा बुझ्न खोज्दा उनिहरुले आँफुले गरेरहेका विभिन्न तस्बिर र भिड्यो सामाग्रीहरु पठाएका छन। कोहि पुरी हाल्दै, कोहि घरको आँगन साफ गर्दै, कोहि टि भि हेर्दै, कोहि मम बनाउदै र कोहि गेम खेल्दै। हेर्नुहोस केही तस्बिर र भिड्योहरु।

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस