अमेरिकामा नेपालीहरु यसरी समय बिताउँदैछन: तस्बिर र भिड्यो

२७ चैत्र २०७६, बिहीबार ११:०१

अहिले संसार लकडाउनमा छ। त्यसले भय र त्रास निम्त्याएको छ। अमेरिकामा त झन कोरोनाभाईरस संक्रमीत र मृत्यु हुनेको संख्या झन आकासिँदो छ। अमेरिकामा रहेका ५ जना नेपालिको समेत कोरोनाको कारण मृत्यु भैसकेको। त्यसले वातावरण झन डरलाग्दो बनाएको छ। अमेरिकामा लकडाउन नभएपनी पसलहरु, रेष्टुरेन्टहरु प्राय: बन्द छन। आखिर कसरी समय बिताईरहेछन त उनिहरु भन्ने कुरा बुझ्न खोज्दा उनिहरुले आँफुले गरेरहेका विभिन्न तस्बिर र भिड्यो सामाग्रीहरु पठाएका छन। कोहि पुरी हाल्दै, कोहि घरको आँगन साफ गर्दै, कोहि टि भि हेर्दै, कोहि मम बनाउदै र कोहि गेम खेल्दै। हेर्नुहोस केही तस्बिर र भिड्योहरु।

पुरी पकाउदै
सेल्फी खिच्दै
गेम
लुडो खेल्दै
खादै टि भि हेर्दै
मासुका परिकार बनाउदै
मम पकाउदै

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.