हेर्दा हेर्दै कोरोनाभाईरस माहामारीबाट मृत्यु हुनेको संख्या १ लाख नाघिसकेको छ । अहिले त्यो संख्या १ लाख ३ हजारको सेरोफेरोमा छ ।
त्यसैगरी संक्रमित हुनेको संख्या अहिले विश्वमा १७ लाख पुगिसकेको छ । निको भएर घर फ़र्किएकाको संख्या भने साढे ३ लाख छ ।
हरेक दिन संक्रमित हुने र मर्नेको संख्या आकासिँदो छ । हेर्नुहोस तलको ग्राफ । वोर्ल्डमिटर वेब्साईट्का अनुसार, यो बढ्दो रुपमा गईरहेको छ ।

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com