कोरोनाभाईरस माहामारीबाट मर्नेको संख्या १ लाख नाघ्यो, संक्रमित १७ लाख

२८ चैत्र २०७६, शुक्रबार १९:४६

हेर्दा हेर्दै कोरोनाभाईरस माहामारीबाट मृत्यु हुनेको संख्या १ लाख नाघिसकेको छ । अहिले त्यो संख्या १ लाख ३ हजारको सेरोफेरोमा छ ।

त्यसैगरी संक्रमित हुनेको संख्या अहिले विश्वमा १७ लाख पुगिसकेको छ । निको भएर घर फ़र्किएकाको संख्या भने साढे ३ लाख छ ।

हरेक दिन संक्रमित हुने र मर्नेको संख्या आकासिँदो छ । हेर्नुहोस तलको ग्राफ । वोर्ल्डमिटर वेब्साईट्का अनुसार, यो बढ्दो रुपमा गईरहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.