अमेरिकामा मृत्यु र संक्रमित हुनेको संख्या सबैभन्दा बढी, इटालीलाई पनि उछिन्यो


वोर्ल्डमिटर वेबसाईटका अनुसार, अहिले अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या सबैभन्दा बढि छ, अर्थात ५ लाख ३ हजार १ सय ८० भने मर्नेको संख्या १८ हजार ८ सय ।

हेर्दा हेर्दै अमेरिकाले ईटालिलाई पनि उछिन्यो । यो अवस्था हेर्दा अमेरिकाले समाल्नै नसक्ने गरि संक्रमित र मर्नेको संख्या बढ्छकि झैँ लाग्छ ।

हरेकदिन अमेरिकामा भाईरसबाट मर्नेको संख्या २ हजार भन्दा बढी हुँदै गएपछि यो अहिलेको अवस्थासम्म आईपुगेको हो ।

अमेरिकामा अहिलेसम्म पनि लकडाउन गरिएको छैन भने स्वास्थ्य सामाग्रीको अभाब भईरहेको स्वास्थ्यकर्मीहरुले बताईरहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope