कोरोना भाईरस संक्रमितबाट नसरेका उद्धारण

२९ चैत, काठमाडौं । नेपालमा फेला परेका ९ संक्रमितमध्ये एकजनामा मात्रै स्थानीय स्तरमा कोरोना सरेको देखिन्छ । विदेशबाट आएका पुरुष संक्रमितको परिवारकै सदस्य ३४ वर्षीया महिलामा २२ चैतमा संक्रमण पुष्टि भएको थियो । तर संक्रमित पुरुषकी श्रीमती, बच्चा र परिवारका अन्य सदस्यको रिर्पोट भने नेगेटिभ आएको छ ।
नेपालमा मात्र होईन यस्ता उद्धारणहरु बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, बेलायतका डचेच अफ कोर्नवेल राजकुमार चाल्र्स, क्यानडाका प्रधामन्त्री जस्टिन द्रुडोकी श्रीमती सोफी जर्जियो, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती बगोना गोमेजमा कोरोना देखियो । तर, उनीहरूका श्रीमान वा श्रीमतीमा भने अहिलेसम्म संक्रमण पुष्टि भएको छैन ।
संक्रमितसँगै उठबस गरेकालाई पनि कोरोना नसर्ने सम्भावना हुँदो रहेछ भन्ने माथिका उदाहरणबाट थाहा हुन्छ ।
त्यसोभए तीन महिनामा १७ लाखभन्दा बढीमा देखिएको कोरोनाबाट संक्रमितका निकटस्थहरू कसरी जोगिए त ? संक्रमितकै परिवारका सदस्यहरू कोरोनाबाट सुरक्षित बस्न सम्भव छ त ?
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस