तरकारी किन्नेको भिड काठमाण्डौमा देश छ लकडाउनमा, हेर्नोस तस्बिरहरु

‘देश लकडाउन भएपनि पेट त लकडाउन हुने कुरो भएन हजुर,’ तरकारी किन्न आएका व्यक्तिले भने जब हामीले यो लकडाउनमा किन बाहिर निक्लिनु भयो भनेर सोध्यौ । उनि सहि थिए । डर त उनलाई पनि थियो कोरोना भाइरसमाहामारीको। त्यहि भएर उनले मुखमा मास्क लगाएका थिए भने हातमा ग्लोब्स । तर त्यहाँ उनि मात्र थिएनन, थिए त अरु मानिसहरु तर सबैले लाएका थिएनन मास्क र ग्लोब्स । मान्छेको भिड उस्तै थियो । काठमाण्डौका विभिन्न तरकारी पसलहरु खचाखच भरिएका थिए मानिसहरुको भिडले । तर त्यहाँ कसले के गर्ने ? खानु त पर्यो । बाच्नु त पर्यो । यहि राय थियो त्यहाँ धेरैको । हेर्नुहोस यी तस्बिरहरु । अब तपाईंनै भन्नुहोस यतिसम्मको भिड ठिक छ या छैन ?






हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस