शंका लाग्यो? अब यी अस्पतालमा हुनेछ कोरोनाको उपचार देशभर

१ बैशाख २०७७, सोमबार ०६:००

सामान्य ज्वरो आयो या कारोनाको शंका लागेमा स्वास्थ्य मन्त्रालयको मोबाइल एप ‘हाम्रो स्वास्थ्य’मा परीक्षण गर्न सक्नुहुन्छ । त्यसमा पनि चित्त नबुझे सरकारले कोरोना आशंकामा उपचारका लागि निश्चित अस्पताल तोकिदिएको छ । त्यहाँ गएर तपाईंले उपचार गराउन सक्नुहुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० पृष्ठको महामारीका सन्दर्भमा कोभिड-१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गर्दै अस्पतालको समेत तय गरिदिएको हो ।

हेर्नुहोस निर्देशिका र कोरोना उपचार हुने अस्पताल :

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.