नेपालमा लकडाउनको अबधि फेरि थपियो…

२ बैशाख २०७७, मंगलवार ०५:५२

काठमाडौँ । लकडाउनको समय फेरि थपिएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको समय थप्ने निर्णय गरेको एक मन्त्रीले समयसमाचारलाई जानकारी दिए।

नेपालमा लगाएको लकडाउन भोलि बुधबार सकिदैछ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगिसकेकोछ।

सरकारले संक्रमितको संख्या बढ्दै गएपछी यो निर्णय लिएको हो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.