मृत्यु हुनेको संख्या पुग्यो १ लाख २० हजार, संक्रमित २० लाख

२ बैशाख २०७७, मंगलवार ०२:२९

कोरोना भाईरस माहामारिका कारण हरेक दिन संक्रमित र मृत्यु हुनेको संख्या बढेको बढेकै छ ।

अहिले मृत्यु हुनेको संख्या १ लाख २० हजार पुगिसकेको छ भने, संक्रमित हुनेको संख्या करिब २० लाख र भोलि सम्ममा यो पनि नाघेर धेरै अगाडि जाने सम्भाबना देखिन्छ ।

संक्रमित हुने र मर्नेहरुको संख्यालाई हेर्ने हो भने सबैभन्दा बढि अमेरिकामा देखिन्छ । करिब ६ लाख संक्रमित देखिन्छ भने र करिब २४ हजार मानिसहरुको भाइरसको कारण मृत्यु भईसकेको छ ।

त्यसैगरी ईटालिमा मृत्यु हुनेको संख्याले २० हजार नाघिसकेको छ भने स्पेनमा १७ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।

बिस्वको यो सबै अवस्थालाई हेर्दा नेपालमा अझै लकडाउनलाई निरन्तरता दिनु सिवाय केहि विकल्प देखिदैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.