मृत्यु हुनेको संख्या पुग्यो १ लाख २० हजार, संक्रमित २० लाख


कोरोना भाईरस माहामारिका कारण हरेक दिन संक्रमित र मृत्यु हुनेको संख्या बढेको बढेकै छ ।

अहिले मृत्यु हुनेको संख्या १ लाख २० हजार पुगिसकेको छ भने, संक्रमित हुनेको संख्या करिब २० लाख र भोलि सम्ममा यो पनि नाघेर धेरै अगाडि जाने सम्भाबना देखिन्छ ।

संक्रमित हुने र मर्नेहरुको संख्यालाई हेर्ने हो भने सबैभन्दा बढि अमेरिकामा देखिन्छ । करिब ६ लाख संक्रमित देखिन्छ भने र करिब २४ हजार मानिसहरुको भाइरसको कारण मृत्यु भईसकेको छ ।

त्यसैगरी ईटालिमा मृत्यु हुनेको संख्याले २० हजार नाघिसकेको छ भने स्पेनमा १७ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।

बिस्वको यो सबै अवस्थालाई हेर्दा नेपालमा अझै लकडाउनलाई निरन्तरता दिनु सिवाय केहि विकल्प देखिदैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope