‘भोकले मर्नु भन्दा पैदल यात्रा गरेर घर जानुनै बेस’ उनीहरु भन्छन ।
‘खानै नपाएर मर्ने कुरा त भएन नि, कमसेकम खान पाउने ठाउँसम्म त जान दिनू ।’ ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई एक युवकले भने ।
सरकारले लकडाउन लम्ब्याएपछि उपत्यकामा मजदुरी गरेर बस्दै आएकालाई समस्या हुदै गएको छ।
सवारी साधन नचल्दा पनि मानिसहरु एक हप्तासम्म पैदल हिडेर आ–आफ्नो घर गइरहेका छन्।
काठमाण्डौका विभिन्न स्थानहरु जस्तै भक्तपुर,धुलिखेल, बनेपा सडकतिर पैदल यात्रा गरेर घर जादै गरेकाहरुको ताँती देख्न सकिन्छ ।
खाद्यान्न र पैसाको अभाव हुँदै गएपछि र केहि काम नभएपछि उनीहरु पैदल यात्रा गरेर घर जान थालेका छन्।
हेर्नुहोस तस्बिरहरु:











Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com