डा. बाबुराम भट्टराईको लकडाउन दैनिकी फेसबुक लाईभमा


पुर्बप्रधानमन्त्रि डा बाबुराम भट्टराईले लकडाउनको समय आँफुलाई विभिन्न कुरामा व्यस्त राखिरहेका छन् ।

उनको दैनिकी बिहान उठ्ने बित्तिकै योगा गर्ने, ब्रेकफास्ट गर्ने गर्छन, दिउँसो दाल, भात तरकारी खाने गर्छन ।

आफ्नो फेसबुकमा लाईभ दिएर उनले भने, ‘मानिसलाई मनोरंजन पनि चाहिन्छ त्यहि भएर हिसिला र म भएर फुर्सदको समय फिलिम पनि हेर्छौ’।

उनी पुस्तक पनि पढ्न मन पराउँछन् । भर्खरै उनले पढेको र मन परेको पुस्तक, उनि भन्छन ‘ज्यारेड डायमनड लेखेको किताब हो’ ।

उनि लकडाउनको समयमा बाहिर ननिस्कन र घरै बसेर आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्छन ।

‘यो समय भनेको घर भित्रै बस्ने हो,’ उनि भन्छन ।

‘घरै बसिरहँदा बिरक्तिपन बढ्ने हुनाले केहि आँफुलाई ब्यस्त गराउने र मनोरंजन दिने कुराहरु पनि गर्न भुल्नु हुँदैन’, उनि भन्छन ।

हेर्नुहोस लाईभ यहाँ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope