मानबियताले जोडेको ‘सोसल डिस्ट्यान्सिङ्ग’, हेर्नुहोस भिड्यो


हरेक दिन कोरोना भाईरस महामारीबाट मृत्यु र संक्रमित हुनेको संख्या सुन्दा सुन्दा बिरक्तिएको हाम्रो मन, यो ‘सोसल डिस्ट्यान्सिङ्ग’ आसाको दियो हो ।

ज्याकोभ जोनस र इभान क्यासले निर्देशन गरेको तलको डकुमेण्ट्रिले ३० वटा भन्दा बढि देशहरुमा क्वारेण्टिनमा बसेका मानिसहरुको अनुभबलाई समेटेको छ ।

उक्त भिड्योमा, उनीहरु नाच्छन, गाउँछन्, संगीत बजाउँछन्, किचनमा जान्छन, आफ्नै घरपालुवा जनवारहरुसँग बोल्छन । यो बिबिध क्रियाकलापहरुले मानबता र मानबियताको अनुभूत गराउँछन् जुन कुराहरु घरमा एक्लिएर बस्दा प्राय सम्भब हुन्न ।

पहिलो भिड्योमा तुरयी बजाउने एक ईटालियन अल्बर्टो अन्गुजाले बरण्डामा बसेर संगीत बजाईरहेछन । त्यस्तै मानबिय भावना जागृत गरिरहेछन । उनले भने ‘मैले एउटा दायित्व बोध गरे, मानिसहरुलाई अभिप्रेरित गर्ने, खुशी दिने र सकारात्मक सोचको लागि उत्साहित गर्ने’।

संकलन गरिएका ति भिड्योहरुमा चाखलाग्दा र अत्यन्तै रोचकलाग्दा बिषयहरुलाई समेटिएको छ ।

ति भिड्योहरुले मानबिय संवेदना र अनुभवलाई उजागर गरेको छ ।

भिड्योले स्लोभानियाको एक १९ बर्षको ठिटोको अनुभब देखि मलेसियाको ९३ बर्षको व्यक्तिसम्मलाई जोडेको छ । हेर्नुहोस भिड्यो


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope