पोखरा अन्तरास्ट्रिय बिमानस्थलको काम यतिसम्म: फोटो फिचर

५ बैशाख २०७७, शुक्रबार ००:५३

५ बैशाख, पोखरा- कोरोना भाईरसको कारण नेपाल लकडाउन भएपनी केही राम्रा कामहरु भईरहेका छन।

अहिले पोखरा अन्तरास्ट्रिय बिमानस्थलको निर्माण यहाँसम्म पुगेको छ।

हेर्नुहोस केही तस्बिरहरू ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.