एयर इन्डिया शनिबार मे ४ देखि आन्तरिक र जून १ बाट अन्तराष्ट्रिय बुकिङ् खोल्ने घोषणा गरेको छ।
कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेको छ।
पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाएको छ।
सरकारको लकडाउन गर्ने निर्णयपछि एयर इन्डियाले अप्रिल ३ सम्मका लागि आफ्ना सबै आन्तरिक र अन्तर्राष्ट्रिय दुबै बुकिङ्हरु महिनाको अन्त्यसम्मका लागि स्थगित भएको घोषणा गरेको थियो।
साभार: सेतो पाटी
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com