एकैदिनमा ११ जना भाईरस संक्रमित, पुग्यो संख्या ४२

९ बैशाख २०७७, मंगलवार २२:१५

काठमाडौं । एकै दिन कोरोनाभाइरस (कोभिड १९) संक्रमण थप ११ जना पुष्टि भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना भने निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ११ जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

पढ्नुहोस बिज्ञप्ति ।

आफ्नो राय तल कमेन्ट बक्समा दिनुहोला ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.