केपी ओलीको तानाशाही शैली, हेर्नोस भिड्यो र भन्नुहोस के पी ओली कि केजरिवाल

९ बैशाख २०७७, मंगलवार २३:०९

कोरोना भाइरसको महामारीका बीच पत्रकारले गरेको कर्मलाई दिल्लीका मुख्यमन्त्री केजरिवाल ले कसरी बुझेका छन् र नेपालका प्रधानमन्त्री के पी ओलीले कसरी बुझेका छन्? भन्ने कुरा यो तलको भिड्यो हेरे पुग्छ ।

सञ्चारविद भानुभक्त आचार्य आफ्नो फेसबुक स्ट्याटसमा लेख्छन ‘पत्रकारले केपीओलीको गुटबन्दी राजनीतिलाई सत्तामा पुर्याए । तर, केपीले पत्रकारलाई कहाँ पुर्याए ? सरकारी पत्रकारबाहेक अरुलाई निषेध गर्ने केपी ओलीको तानाशाही शैलीको जति भत्र्सना गरे पनि कम हुन्छ ।’

यो भिडियो हेर्नुस् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.