केपी ओलीको तानाशाही शैली, हेर्नोस भिड्यो र भन्नुहोस के पी ओली कि केजरिवाल


कोरोना भाइरसको महामारीका बीच पत्रकारले गरेको कर्मलाई दिल्लीका मुख्यमन्त्री केजरिवाल ले कसरी बुझेका छन् र नेपालका प्रधानमन्त्री के पी ओलीले कसरी बुझेका छन्? भन्ने कुरा यो तलको भिड्यो हेरे पुग्छ ।

सञ्चारविद भानुभक्त आचार्य आफ्नो फेसबुक स्ट्याटसमा लेख्छन ‘पत्रकारले केपीओलीको गुटबन्दी राजनीतिलाई सत्तामा पुर्याए । तर, केपीले पत्रकारलाई कहाँ पुर्याए ? सरकारी पत्रकारबाहेक अरुलाई निषेध गर्ने केपी ओलीको तानाशाही शैलीको जति भत्र्सना गरे पनि कम हुन्छ ।’

यो भिडियो हेर्नुस् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope