पोखरा- आज लकडाउन भएको लगभग एकमहिना भएको छ।

यहि बेला हाम्रो टिमले पर्यटकिय शहर पोखराको अवस्था बुझ्न मोटरसाइकलमा डुलेर यो रिपोर्ट तयार पारेको हो।

सधैजसो पर्यटकको घुईचो लाग्ने पोखरा शान्त र शून्य छ।

मानिसहरुको चहलपहल ठप्प छ। अलिक पर पर सफा पाहाडहरुको दृश्य देखिन्छ। हेर्नुहोस भिड्यो

फेरि अर्को भिड्यो हेर्नुहोस:

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.