लकडाउनमा पोखरा, मोटरसाईकलमा भिड्यो रिपोर्टिङ

पोखरा- आज लकडाउन भएको लगभग एकमहिना भएको छ।
यहि बेला हाम्रो टिमले पर्यटकिय शहर पोखराको अवस्था बुझ्न मोटरसाइकलमा डुलेर यो रिपोर्ट तयार पारेको हो।
सधैजसो पर्यटकको घुईचो लाग्ने पोखरा शान्त र शून्य छ।
मानिसहरुको चहलपहल ठप्प छ। अलिक पर पर सफा पाहाडहरुको दृश्य देखिन्छ। हेर्नुहोस भिड्यो।
फेरि अर्को भिड्यो हेर्नुहोस:
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस