अब भने कोरोना संक्रमितको संख्या ४८ पुगेको पुष्टि भयो

११ बैशाख २०७७, बिहीबार १०:४७

हाम्रो समचार टिमले २ दिन अघिनै कोरोना भाईरस संक्रमितको संख्या ४८ पुगेको फेला पारेको थियो तर त्यसको आधिकारिक पुष्टि नभएकोले यकिन गरेर भन्न सकिरहेको थिएन तर आज भने त्यो पुष्टि भएको छ।

भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.