प्रधानमन्त्री विरोधमा नेविसंघ सडकमा (तस्बिरसहित)

११ बैशाख २०७७, बिहीबार ००:०४

काठमाडौं । लकडाउनकै अवस्थामा आज बिहानै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ ।

१२खरि लेख्छ, ‘बिहीबार बिहानै नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो । संसद भवन अगाडि सडकमा नेविसंघले प्रदर्शन गर्दै लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको हुँदा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएको नेता संविधानसभा सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्णले बताए ।’

हेर्नुहोस केहि तस्बिरहरु :

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.