प्रधानमन्त्री विरोधमा नेविसंघ सडकमा (तस्बिरसहित)


काठमाडौं । लकडाउनकै अवस्थामा आज बिहानै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ ।

१२खरि लेख्छ, ‘बिहीबार बिहानै नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो । संसद भवन अगाडि सडकमा नेविसंघले प्रदर्शन गर्दै लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको हुँदा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएको नेता संविधानसभा सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्णले बताए ।’

हेर्नुहोस केहि तस्बिरहरु :


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope