भिम रावलको ठोकतन्त्र कबिता

११ बैशाख २०७७, बिहीबार ०७:३७

काठमाडौँ – सत्तारुढ नेकपाका नेता तथा पुर्व मन्त्री भीम रावलले लोकतन्त्र दिवशका अवसरमा एउटा कबिता ट्विट गर्दै सरकारका काम कारबाहीप्रति व्यङ्ग्य गरेका छन्।

कवितामा उनले लोकतन्त्र के होइन भनेर लेख्दै समसमायिक राजनीतिलाई संकेत गरेका छन्।

सरकारका कामकारबाहीलाई लिएर उनले निरन्तर सार्वजनिकरुपमा आलोचना र टिप्पणी गर्ने गरेका छन्।

पढ्नुहोस उनले ट्विट गरेको यो कबिता । यहाँ क्लिक गरेर पनि पढ्न सक्नुहुन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.