४७ जनामा संक्रमण भएको पुष्टि

११ बैशाख २०७७, बिहीबार ०७:२६

नेपालमा कूल संक्रमितको संख्या ४८ भएको हल्ला गरी पनि , ४७ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ४७ पुगेको छ।

उक्त जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.