दमकमा कोरोना भाईरस, सबै सिल

१३ बैशाख २०७७, शनिबार ०२:३२

बैशाख १३ दमक –

दमक निबासी ६२ बर्षिय एक ब्यक्तिमा कोरोना भाईरस भएको पुष्टि भएको छ।

यो सङै भाईरस संक्रमीतको संख्या ४९ पुगेको छ।

अहिले दमक बजार पुर्णरुपमा सिल गरिएको छ, त्यहाँका मेयर रामनाथ ओलि बताउँछन।

उनले सबैलाई एकदम होशियार भएर रहन र घर बाहिर ननिस्किन अनुरोध गरेका छन।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.