त्रिविले जारी गरेको अनलाइन कक्षा निर्देशिका हेर्नुहोस

१४ बैशाख २०७७, आईतवार ०२:२४

काठमाडौं- लकडाउनका कारण अध्ययन अध्यापन कार्य अवरद्ध भएपछि त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ।

निर्देशिका जारीसँगै कक्षा कसरी सञ्चालन गर्ने भन्ने अन्योलमा रहेका शिक्षक विद्यार्थीले केही हदसम्म राहत महसुस गरेपनि निर्देशिकामा उल्लिखित कतिपय प्रावधान त्रिविका आंगिक एवम् सम्बन्धन प्राप्त कलेजको भौतिक क्षमताभन्दा बाहिर रहेकाले कार्यान्वयन प्रभावकारी हुनेमा त्यति बिस्वास गरिएको छैन ।

यस्तो छ निर्देशिका ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.